मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

पञ्चायतकालीन गुरगी पुनर्निर्माणका लागि डीपीआर तयार, ६ हजार किसानमा खुसीयाली

धनगढी । २०५० को दशकमा कैलालीको कैलारी गाउँपालिका–२ स्थित गुरगी सिंचाई आयोजनाले किसानको मुहार फेरेको थियो । जिल्लाकै नमुना सो आयोजनाबाट दक्षिणी क्षेत्रका करिब ६ हजारभन्दा बढी किसानको खेतको गरा–गरामा...