मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा दम्पती मृत्यु प्रकरण : हत्यापछि आत्महत्या गरेको प्रहरीको निष्कर्ष

काठमाडौँ । चितवनको भरतपुरमा मंगलबार श्रीमान् र श्रीमती मृत अवस्थामा भेटिए । भरतपुर महानगरपालिका–२९ स्थित वडा कार्यालय पछाडि खेतबारी भन्ने स्थानमा २८ वर्षीय प्रेम रानामगर र उनकी पत्नी २५ वर्षीया...