शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ह्युमन राइट्स वाच भन्छ : साउदी सीमा सुरक्षा गार्डद्वारा सयौं आप्रवासीको हत्या भयो

लन्डन । यमन हुँदै खाडी मुलुक प्रवेश गर्न खोज्ने इथियोपियाली आप्रवासीमाथि साउदी सीमा सुरक्षा गार्डले ‘विस्फोटक हतियार’ प्रहार गरेको ह्युमन राइट्स वाच (एचआर डब्लु) ले सोमबार जनाएको छ । ...