शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

विमान दुर्घटनामा बुढेसकालको सहारा खोसिएपछि...

रुपन्देही । बुढेसकालको एकमात्र सहारा पोखरा विमान दुर्घटनामा गुमाउनुपरेपछि तिलोत्तमा–४ डिङ्गरनगरका पदमबहादुर बुचामगर र सूर्यकुमारी बुचा सम्हालिन सकेका छैनन् ।  पोखरास्थित ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत छोरा ३६ वर्षीय डा.गणेश थापाको आइतबार...