शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल–भैरहवा नेक्सन ईभी रेन्ज टेस्ट, काठमाडौँको भन्दा उत्कृष्ट रिजल्ट

काठमाडौँ । टाटा मोटर्सको नेक्सन ईभीको बुटवलदेखि भैरहवासम्म रेन्ज टेस्ट सफलतापूर्वक सम्पन्न भएको छ । हालै सम्पन्न नेक्सन ईभीको बुटवलदेखि भैरहवा रेन्ज टेस्टमा अधिकतम ३९७ किलोमिटर प्राप्त गर्न सफल भएको हो...