काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले एसिड आक्रमणबाट पीडित भई उपचाररत् मुस्कान खातुनलाई भेटी दोषिलाई कडा कारवाही गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड...