विराटनगर । वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्यले प्रदेश १ को मुख्य न्यायाधिवक्ता पदको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा उच्च अदालत विराटनगरका प्रमुख न्यायाधीश सत्यमोहन जोशी...