बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सर्ट फिल्म प्रतिस्पर्धा हुने, विजेतालाई २ लाख

काठमाडौँ । म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा सर्ट फिल्म कम्पिटिसन हुने भएको छ । फिल्म निर्माण रुचि भएर पनि प्लेटफर्मको खोजीमा रहेकालाई लक्षित गर्दै प्रतिस्पर्धा गर्न लागिएको...