शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै प्रेमप्रसादकी श्रीमतीको आपत्ति

काठमाडौँ । आत्मदह गरेका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन् । बैंक खाताको विवरण सहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा...