शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अपाङ्गताले रोकेन शङ्करको व्यवसाय

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित गोठगाउँका शङ्कर आचार्य १३ वर्षअघि जङ्गलमा दाउरा लिन जाँदा भारीसँगै लडेर शारीरिकरुपमा अशक्त भए ।  त्यो पीडालाई भुलेर उनले आचार्य फ्रेस हाउस  सञ्चालनमा...