शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विधायन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

मङ्गलबार, ०१ साउन २०८१, ०७ : ३४
मङ्गलबार, ०१ साउन २०८१

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ ।

बिहान साढे ११ बजे बोलाइएको बैठक सिंहदरबारस्थित समिति सभापतिको कार्यकक्षमा बस्नेछ । बैठकमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन भ्रमणको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप