शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

न्यायिक समितिद्वारा न्याय सम्पादन द्रुत गतिमा

मोरङ । विराटनगर महानगरपालिकाअन्तर्गतको न्यायिक समितिले द्रुत गतिमा न्याय सम्पादन गर्ने गरेको छ । समितिले चालु आर्थिक वर्ष २०७९-८० को हालसम्म दर्ता भएका एक सय ३८ मुद्दामध्ये ९३ वटाको फैसला...