काठमाडौँ । नेकपा (एमाले) को संविधान संशोधन सुझाव कार्यदलअन्तर्गत संविधान पुनरवलोकन सम्बन्धी प्रस्ताव तयार गर्न तथा संविधान संशोधनका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले गठित उपसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय,...