आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?

काठमाडौँ । आगामी आर्थिक वर्ष (२०८१/०८२) को बजेट निर्माण भइरहँदा पर्यटन व्यवसाय सम्बद्ध व्यवसायीहरू र तिनका छाता सङ्गठनहरू आफ्नो अधिकार र सुविधाका लागि एकजुट भएका छन् । पर्यटन व्यवसाय सम्बद्ध...