सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सांसदले शून्य समयमा बोल्नै पाएनन्, ८ मिनेटमा सकियो बैठक

विराटनगर । प्रदेश १ को प्रदेशसभाको छैटौं बैठक सकिँदासम्म सांसदहरुले शून्य समयमा बोल्न पाएका छैनन् । मङ्गलबार बस्ने सातौं बैठकमा पनि सांसदहरुले शून्य समयमा बोल्न पाउने सम्भावना कमजोर छ ।...