बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘अटेरी ठेकेदार’ को धरौटी जफत

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको प्रमुख सडक अलपत्र पार्ने ठेकेदारको धरौटी रकम जफत गरिएको छ । मंगलगढी–काँक्रेबिहार जोड्ने प्रमुख सडक निर्माणको जिम्मा लिइ अलपत्र पार्ने ठेकेदार कम्पनी अमर–सिस्ने–नेपाल–मेघा जेभी...