शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

छाउपडीविरुद्ध विद्रोह, स्वास्थ्य स्वयंसेविका हुँदै संसदसम्म

सुर्खेत । शान्ति प्रक्रियापछि पहिलो संविधान सभाको चुनावको तयारी हुँदै थियो । पश्चिम दैलेखको ग्रामीण गाउँमा छाउप्रथाविरुद्धका अभियान पनि त्यही बेलादेखि सुरु भए । चुनावी अभियानझैँ छाउपडी हटाउन तीन जना...