बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

संविधानसभाका तीन सदस्यलाई जेल सजाय

काठमाडौँ । उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागजसम्बन्धी मुद्दामा संविधानसभाका तीन सदस्यलाई जेल सजाय र जरिवाना हुने फैसला सुनाएको छ । काठमाडौँ जिल्ला अदालतको फैसलालाई उच्च अदालत...