काठमाडौँ । सौन्दर्य प्रतियोगीता ‘मिस्टर, मिस एन्ड मिसेस नेशनल २०२३’ आयोजना हुने भएको छ । कराओके इन्टरटेनमेन्टले राष्ट्रको विकासमा टेवा दिने अभिरुचि रहेका युवा, युवती र विवाहित महिलाको प्रतिभा निखार्ने...