काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट थुनुवा भागेका छन् । प्रहरी वृत्त स्वयम्भुबाट मुद्दाको प्रयोजनको लागी भद्रकाली ल्याइएका थुनुवा भागेका हुन् । फरार हुनेमा २४ वर्षीय निशान परियार छन्...