अपराध
अदालतले अभिभावकको जिम्मा लगाउनु भनेको थुनुवा अस्पतालबाट फरार
शुक्रबार, १९ मङ्सिर २०८२, १७ : ४९
काठमाडौं । बाल अदालतले अभिभावकको जिम्मा लगाउनु भनेर आदेश गरेको थुनुवा अस्पतालबाट भागेकी छन् । १७ वर्षीया रमिला भुजेल भक्तपुर स्थित कोरियन अस्पतालको शौचालयबाट फरार भएकी हुन् ।
शुक्रबार प्रहरीले उनलाई भक्तपुरस्थित बाल अदालतमा उपस्थित गराएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले भने, ‘उँहालाई खोजेर परिवारको जिम्मा लगाउँछौं ।’
बाल अदालतको आदेशपछि प्रहरीले उनलाई स्वास्थ्य जाँच गर्न अस्पताल लगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण