अपडेट
काठमाडौं परिसरबाट थुनुवा भागे
बुधबार, ०७ जेठ २०८२, १३ : ३६
सारांश
- काठमाडौं जिल्ला प्रहरी परिसरको गेटबाट एक थुनुवा फरार भएका छन्।
- फरार हुनेमा २४ वर्षीय निशान परियार रहेका छन्, जो अभद्र व्यवहारको कसुरमा पक्राउ परेका थिए।
- प्रहरीले फरार थुनुवाको खोजी कार्य जारी राखेको छ।
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको गेटबाट थुनुवा भागेका छन् । बुधबार प्रहरी वृत्त स्वयम्भुबाट मुद्दाको प्रयोजनका लागि भद्रकाली ल्याइएका थुनुवा भागेका हुन् ।
फरार हुनेमा २४ वर्षीय निशान परियार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
उनी अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण