आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गाैतमबुद्ध विमानस्थल पुन: अन्तर्राष्ट्रिय उडान सुरु

बुटवल।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट पुनः उडान सुरु भएको छ । कुवेतको जजिरा एयरलाइन्सले आजदेखि पुनः उडान सुरु गरेको हो ।  जजिराले कुवेत–भैरहवा–कुवेत रुटमा सातामा ३ दिन उडान गर्नेछ...