काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थित कात्यायनी चोकमा जिपको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ । कात्यायनी चोकमा बस्ने ३ वर्षीय शिवांश झाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर...