न्युरोडबाट २० लाखभन्दा बढी रकम सहित युवक पक्राउ
आइतबार, ०४ जेठ २०८२, १८ : १८
काठमाडौँ । काठमाडौँको न्युरोडबाट प्रहरीले २० लाखभन्दा बढी रकम सहित एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ घर भएका २४ वर्षीय संजय बस्नेत छन् ।
आरोपीको साथबाट २० लाख २९ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडाैँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण