सुर्खेत । सुर्खेतको काक्रेबिहार फनपार्क एण्ड रिसोर्ट प्रालिद्वारा संचालित ट्रि हाउस फन पार्कमा पिङ चुँडिँदा एक जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको तुलसीपुर नगरपालिका ६ घर भएकी...