शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नेपाल टेलिकमको नयाँ प्रिपेड ई-सिम अब अनलाइनबाटै लिन सकिने

काठमाडौँ । नेपाल टेलिकमले नयाँ प्रिपेड ई-सिम अनलाइनबाटै लिन सकिने सुविधा सुरु गरेको छ । योसँगै अब नयाँ ई-सिम लिनका लागि ग्राहकहरू स्वयं दूरसञ्चार कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता हटेको छ...