बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

म्याग्दी । म्याग्दीमा गए राति मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा८प ४०७२ नंको मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो...