शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लोकदोहोरी नङ्ग्याएर हामी बाँच्नुको अर्थ के रह्यो र ?

काठमाडौं । रीता थापा मगर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी नवनिर्वाचित अध्यक्ष हुन् । केही दिन अगाडि धादिङको धादिङबेसीमा सम्पन्न प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट उनी सर्वसम्मत अध्यक्षमा चुनिएकी हुन्...