शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बीपीडब्लू लघुवित्तको आईपीओ बाँडफाँट, १४ लाख ५१ हजारको हात खाली

काठमाडौँ । बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले यहीँ फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको ८० हजार ९५० कित्ता सेयरको शुक्रबार बाँडफाँट भएको...