बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नारायण र नलगाड बहुमुखी क्याम्पसको विवाद के हो ?

सुर्खेत । आइतबार कर्णालीका दर्जन क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्वविय) निर्वाचनका लागि मतदान भइरहँदा दैलेखको नारायण बहुमुखी क्याम्पस र जाजरकोटको नलगडा बहुमुखी क्याम्पसमा विवाद देखिएको छ । नारायणमा यसअघिकै विवादका कारण...