बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

जनसङ्ख्या बढाउन कर्मचारीलाई एक हप्ताको बिदा दिँदै छ रुस

मस्को । संसारमा हरेक देशका आफ्नै समस्या छन् । केहीसँग खानेकुरा छैन, केहीले विदेशी विनिमय सञ्चितिको अभाव भोगिरहेका छन् । कुनै देश द्वन्द्वमा फसेका छन् भने जनसङ्ख्या नबढ्दा कयौँ देश...