पुरुषभन्दा महिलाको जनसंख्या बढी
शुक्रबार, १० चैत २०७९, ११ : ५४
काठमाडौँ । नेपालमा पुरुषको भन्दा महिलाको जनसंख्या बढि भएको तथ्यांक सार्वजनिक भएको छ । शुक्रबार तथ्यांक विभागले सार्वजनिक गरेका जनगणनाको नतिजाअनुसार नेपालमा महिलाभन्दा पुरुषको संख्या करिब ७ लाखले कमी रहेको हो ।
२०७८ को जनगणना अनुसार महिलाको १ करोड ४९ लाख ११ हजार २७ र पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ । नेपालको कुल जनसंख्या भने २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण