मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गोठमा आगलागी हुँदा बर्दियामा एक जनाको मृत्यु

बर्दिया । ठाकुरबाबा नगरपालिका–४ मैनवारमा गए राति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । गोठ र परालको टौवामा बेलुका ८ बजे आगलागी भएको थियो ।  आगलागी भएपछि...