शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा एक गोठमा आगलागी

शनिबार, ०२ वैशाख २०८०, १४ : ३५
शनिबार, ०२ वैशाख २०८०

कैलाली । कैलाली गोदावरीस्थित एक गोठमा आगलागी भएको छ। कैलालीको गोदावरी नगरपालिका–१२ स्थित ओलानीको एक गोठमा आगलागी भएको हो।

आगलागीबाट एक गाई र एक बाख्रा जलेर नष्ट भएका छन्। शुक्रबार अपराह्र चार बजेको समयमा स्थानीय कालीका टोलकी देउसरी तिरुवाको गोठमा बिजुलीको तार सट हुँदा आगलागी भएको कैलाली प्रहरी जनाएको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप