सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

के सुन्दरता, आम्दानी बढाउने मापन हो ?

दक्षिण अफ्रिकाको केप टाउनकी मोडल मारिकेले मानिसहरूले प्रायः उनलाई ड्रिङ्क, लन्च र कार्यक्रममा सँगै जाने प्रस्ताव दिने गरेको बताउँछिन् । किन ? जवाफमा उनले आफ्नो सुन्दरताकै कारण यस्तो हुने गरेको बताउँछिन्...