काठमाडौँ। सांसद राजुनाथ पाण्डेले विकास निर्माणका आयोजनामा हुने ढिलासुस्ती र खानेपानीको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै पाण्डेले आयोजनाहरूको म्याद पटक-पटक थपिने प्रवृत्तिलाई 'कुशासन'को...