शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेस फेरि पनि पहिलो पार्टी बन्छ : अर्जुनरसिंह केसी

काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले नेपाली कांग्रेस फेरि पनि पहिलो पार्टी बन्ने बताएका छन् । नेपाली कांग्रेस पार्टी कार्यलय सानेपामा पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । उनले कांग्रेसको विशेष महाधिवेशनपछि...