बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँमा मनाइयो इस्टर सन्डे (तस्बिरहरू)

काठमाडौँ । विश्वभरका इसाई धर्मावलम्बीले आज इस्टर सन्डे मनाउँदै छन् । इस्टर सन्डेको अवसरमा आज राजधानी काठमाडौँमा र्‍यालीसहित कार्यक्रमको आयोजना गरिएको छ ।  उपत्यकाको विभिन्न ठाउँबाट सुरु भएको र्‍याली दशरथ रङ्गशालामा...