सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेन युद्धसँग सम्बन्धित थुप्रै गोप्य अमेरिकी दस्ताबेज लिक

रुस र युक्रेनबीच विगत १४ महिनादेखि चलिरहेको युद्धसँग सम्बन्धित केही गोप्य अमेरिकी कागजात इन्टरनेटमा लिक भएका छन् । यी कागजातहरूमा युद्धसँग सम्बन्धित फोटो, नक्सा र चार्टहरू समावेश छन् । ...