बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

तुलसीपुरमा आफैँले बोकेको एसएलआरको गोली लागेर सशस्त्रका हवल्दारको मृत्यु

दाङ । दाङको तुलसीपुरमा आफैँले बोकेको एसएलआरको गोली लागेर सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–८ टिकरी घर भएका ३५ वर्षीय वसन्त केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय...