बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराजदूत हत्या प्रकरण : मिडियामा ल्याइदिन्छु भन्दै धम्क्याउँथे सानुकान्छा

काठमाडौँ । नेपाल प्रहरीको प्रतिष्ठा र कार्यक्षमतासँग जोडेर टिकाटिप्पणी हुँदै आएको फ्रान्सका लागि पूर्वराजदूत केशव झाको हत्या प्रकरणमा अन्ततः प्रहरीले सफलता हात पारेको छ । बुधबार जिल्ला अदालत काठमाडौँले...