बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरु

नयाँदिल्ली । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार शुरु भएको छ ।  उनलाई बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो...