शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

नेपालको कर प्रणालीमा गुगल दर्ता

विश्वकै ठूलो प्रविधि कम्पनीमध्येको गुगल एलएलसी (लिमिटेड लायबिलिटी कम्पनी) नेपालको कर प्रणालीमा दर्ता भएको छ। आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा गुगल दर्ता भएको हो।  सरकारले चालु आर्थिक वर्ष...