सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतका उप–प्रधानमन्त्री डोमिनिक राबले दिए राजीनामा, यस्तो छ कारण

बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबले उपप्रधानमन्त्री तथा न्यायमन्त्रीको पदबाट राजीनामा दिएका छन् । कर्मचारीले उनीमाथि ‘धम्की’ को आरोप लगाएका थिए र यसबारे छानबिन भइरहेको थियो । यद्यपि, राबले आरोपहरू अस्वीकार गर्दै...