बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

तेक्वान्दोमा पुजा र स्वस्तिकालाई स्वर्ण

काठमाडौं – नेपालका पुजा कुँवर र स्वस्तिका महर्जनले शुक्रबारदेखि सुरु भएको तेस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा शुक्रबारदेखि सुरु...