सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

के निन्द्रामा घुर्ने समस्या रोग हो ?

काठमाडौँ । हामीमध्ये धेरैको निन्द्रामा घुर्ने बानी हुन्छ । वरपरकालाई घुर्ने बानीले समस्या भए पनि आफूले घुरेको भन्ने व्यक्ति आफैलाई थाहा हुन्न । निन्द्रामा घुर्ने बानी मोटोपना भएका र वृद्धवृद्धामा...