शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रागिरिमा ढक, तराजु दर्ता तथा नवीकरण शिविर

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले प्रमाणित ढक, तराजु प्रयोग गर्न व्यवसायीलाई आह्वान गरेको छ । अप्रमाणित ढक तथा तराजुको प्रयोगले उपभोक्ता ठगिने जनाउँदै यसलाई पूर्ण निस्तेज बनाउन नगरपालिकाले यस्तो आग्रह गरेको...