शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटक बसपार्कमा लफडा :  बाटो छेकेर निर्माण थालिएको भन्दै स्थानीयको अवरोध !

पोखरा । गत वैशाख अन्तिममा पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले पोखरामा पर्यटक बसपार्कको काम अघि बढायो ।  करिब १८ रोपनी जग्गामा बन्न लागेको बसपार्क बनाउने जिम्मा आशिष/सीएम/मिसन जेभी कम्पनीले पाएको...