शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सडकमा फक्रिएका कवि असीम सागर

काठमाडौं । र, दृष्टिविहीन भोका पेटहरू  एक गाँस उज्यालोको पर्खाइमा छन्, उनीहरूकै छेउमा बसेर खुइलिएका मजेत्राहरू साग बेच्दैछन् उध्रिएका कमिजहरू मोजा बेच्दैछन्,  र हजारौँ जुत्ता, मोजा र टोपीहरू  सडकमा आवतजावत गर्दै...